प्रतिवेदनमार्फत नेप्सेले दिएको सुझावले ठोस समाधान नदिने बोर्डका एक अधिकारीले बताए । ‘नेप्सेलाई एक साताको मात्रै समय भएकाले होला, उसले दिएको साइबर आक्रमणविरुद्ध सुधारसम्बन्धी सुझाव सतही मात्रै छन्’ ती अधिकारीले भने।
News
A wider view of your world.
Business
Nepal editionCompanies, markets and the decisions shaping the economy.
अहिले नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । यही मेसोमा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएर प्रधानमन्त्री कार्यालयमा बुझाइदिएको हो ।
कृषिमन्त्री गीता चौधरीले नेपाल र भुटानका तर्फबाट सम्मेलनको मस्यौदा कार्यविधिको नियम १२ अन्तर्गत उक्त प्रस्ताव पेस गरेकी हुन् ।