स्याङ्जा । स्थायी शिक्षकको सुरक्षित जागिर धेरैका लागि जीवनभरको सपना हुन्छ । तर स्याङ्जाको गल्याङ नगरपालिका–९, चितडाँडाका ५५ वर्षीय पर्शुराम खनालले भने जागिरमा अझै १० वर्ष सेवा अवधि बाँकी रहँदै त्यसलाई त्यागेर व्यावसायिक कृषि रोज्नुभयो । अहिले उहाँको रोजाइ बनेको छ– कागती खेती । प्राथमिक तहमा करिब ३० वर्ष स्थायी शिक्षकको रुपमा सेवा गर्नुभएका खनालले […]
News
A wider view of your world.
Latest
Nepal editionThe newest headlines as they arrive.
विश्व राजनीतिमा पछिल्ला वर्षहरूमा एउटा महत्वपूर्ण प्रवृत्ति देखिएको छ । परम्परागत राजनीतिक नेतृत्वप्रतिको अविश्वास, युवाहरूको बढ्दो असन्तुष्टि र शासन प्रणालीमा आमूल परिवर्तनको आकांक्षामा अत्यन्त वृद्धि भइराखेको छ । बंगलादेश र श्रीलंकामा जनआक्रोशले राजनीतिक नेतृत्वलाई गम्भीर चुनौती दियो । नेपालमा पनि युवा असन्तुष्टि र भ्रष्टाचार, नातावाद, कृपावाद तथा सार्वजनिक पदको दुरुपयोग विरुद्धको आक्रोशले राजनीतिक परिवर्तनको आधार […]
गुल्मी । नेपाली समाजमा दशैँ, तिहार, तीजजस्ता चाडपर्वसँग पिङको विशेष सम्बन्ध रहँदै आएको छ । चाडपर्वका बेला गाउँघरमा पिङ हाल्ने, साथीभाइ तथा आफन्तसँगै पिङ खेलेर रमाइलो गर्ने परम्परा नेपाली समाजमा वर्षौंदेखि चल्दै आएको छ । तर पछिल्लो समय आधुनिकतासँगै परम्परागत रूपमा काठबाट निर्माण गरिने काठेपिङ र लिङ्गेपिङ हराउँदै जान थालेका छन् । पश्चिम गुल्मीका केही […]